Sunday, May 12, 2024
इन्टरनेट सेवामा ‘मर्मतसम्भार शुल्क’ लाग्ने कि नलाग्ने भन्ने विवाद नौ महिनायता सरकार र सेवा प्रदायकबीच जारी छ। बिहीबार अवरुद्ध इन्टरनेट सेवा पुनः चालु भए पनि यो समस्या भने अझै समाधान भएको छैन।
रितेश त्रिपाठी
2024-05-03 18:30:00
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार बदर गरेको हो।
उकालो
2024-02-07 17:09:51
नेपाली भू–भाग लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समेटेर भारतले गरिरहेको दाबीलाई सघाउनेगरी आएको पछिल्लो चिनियाँ नक्सा प्रकरणमा नेपालको राजनीतिक र कूटनीतिक संयन्त्रको के कमजोरी रह्यो?
2023-09-06 19:39:09
संघका उपाध्यक्ष कायस्थले ‘आदिपुरुष’ विवादित रहेकाले उक्त चलचित्रको प्रदर्शन रोकेको तर अन्य चलचित्र भने प्रदर्शन गर्न पाउनुपर्ने बताए।
2023-06-22 17:00:46
एमाले अध्यक्ष ओलीले बंगलादेशसम्म जानका लागि जमिन दिनुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय प्रचलनमा नरहेको, देशको संविधानभन्दा पनि परको विषय भएको बताएका छन्।
2023-06-05 15:52:45
प्राडा तीर्थप्रसाद मिश्र
मुरारिविनोद पोखरेल
जाह्नबी सेन
प्रकाश अजात
हेमन्त मल्ल ठकुरी
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।